तिन "बि" बुद्ध, बि. पि. कोईराला अनि अबको आश बालेन :सुरज पाण्डे तिन 'बि' चर्चा

koseli24.com

इन्जिनियर तथा उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ का सांसद उम्मेदवार सुरज पाण्डेले नेपाली राजनीति र शान्ति–चिन्तनको सन्दर्भमा ‘तीन बी’ को चर्चा गरेका छन्।

उनका अनुसार नेपालको पहिचान र राजनीतिक चेतनालाई आकार दिने तीन ‘बी’ हुन्:- बुद्ध, जसले विश्वलाई शान्ति र करुणाको दर्शन दिए; बी.पी. कोइराला, जसले नेपालमा लोकतन्त्र र राजनीतिक स्वतन्त्रताको आधार राखे; र बालेन शाह, जो समकालीन समयको वैकल्पिक, उत्तरदायी र परिणाममुखी नेतृत्वको प्रतीकका रूपमा उदाइरहेका छन्।

प्रतिक्रिया