सिके राउत र उपेन्द्र यादव दुबै मधेशवादी ठुला नेताले पछ्याउदै घण्टी उम्मेद्वार
सप्तरी निर्वाचन क्षेत्र न. २ मा उम्मेद्वार रहेका जनमतका अध्यक्ष सिके राउतले ३९१९ जम्मा मतगणना हुदा सम्म ८२२ मत प्राप्त गरेका छन। रास्वपा उम्मेदवार रामजी यादव १६९८ मत प्राप्त गरि अग्र स्थानमा छन। उनलाई नेता राउत पछ्याउदै छन ।
सप्तरी क्षेत्र न. ३ बाट जसपा उम्मेद्वार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले रास्व्पा उम्मेद्वार अमरकान्त चौधरीलाई पछ्याउँदै छन। रास्व्पाका अमरकान्त चौधरीले १२०४ मत प्राप्त गर्दा जसपा अध्यक्ष यादवले ९७८ मत प्राप्त गरेका छन।
२२ फाल्गुण २०८२, शुक्रबार ०७:०६ मा प्रकाशित