पक्राउ परेका पुर्वमन्त्री दिपक खडकाको बान्ता रोकिए पनि पखाला नियन्त्रणमा आएको छैन।

koseli24.com

प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। उनको बान्ता रोकिए पनि पखाला पूर्ण रूपमा निको भइसकेको छैन।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया