राप्रपा र श्रम संस्कृती पार्टी बाट कति मधेशी परे सामानुपातिकमा पढनुहोस।

koseli24.com

राप्रपा र श्रम संस्कृती पार्टी बाट कति मधेशी परे सामानुपातिकमा पढनुहोस।

राप्रपाबाट समानुपातिक सांसदका लागि भरत गिरी (खस–आर्य पुरुष, महोत्तरी), ताहिर अली (मुस्लिम पुरुष, रुपन्देही), खुस्बु ओली (खस–आर्य महिला, झापा) र सरस्वती लामा (जनजाति महिला, धादिङ) सिफारिस भएका छन्।

श्रम संस्कृती पार्टी बाट आदिवासी जनजाती तर्फ पुरुष १ पुर्ण प्रसाद लिम्बू, खस आर्य बाट अम्बिका देवि संग्रौला महिला , दलित बाट राधिका रम्तेल महिला, मधेशी बाट रुबि कुमारी ठाकुर महिला परेका छन।

प्रतिक्रिया