काङ्ग्रेस नेता बिमलेन्द्र निधिले रोशनी झा मृत्युको विषयमा आफुले एस पि सङ्ग कुरा गरि निश्पक्ष छानबिन गर्न कुराकानी गरेको बताएका छन।
रोशनी झा को मृत्यु एक दुख्द घटना भएको, यसलाई आत्महत्याको रुप पनि दिन थालिएको छ भन्दै परिवारजनको माग अनुसार यसको छानबिन हुनुपर्ने नेता निधिले बताएका छन।
मधेशमा छोरी बुहारीको हत्यामा कडा कार्वाही नै नहुने गरेकोले घरेलु हिंसाले मधेसमा भयावह स्थिती लिने गरेको छ। नेता बिमलेन्द्र निधिको भनाई अनुसार नै निश्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्ने देखिन्छ ।
२२ मङ्सिर २०८२, आईतबार ०८:५८ मा प्रकाशित