काङ्ग्रेस ठुला नेताका परिवारजन सामानुपातिक सांसद , काङ्ग्रेस सुधारिएकै हो त ?
नेपाली काङ्ग्रेसले सामानुपातिक सान्सद सिफारिस गर्दा केही नेताहरुका परिवारजन नै परेकोले काङ्ग्रेस सुधारिएकै हो त ? प्रश्न उब्जाएको छ। हेर्नुहोस कसको परिवार बाट को परे तिनिहरुको नामावली,
अर्जुन नरसिह के सी (गगन थापाका ससुरा)
रुक्मिणीदेवी कोइराला (डॉ. शेखर कोइरालाकी पत्नी)
गंगालक्ष्मी अवाल ( स्व नवीन्द्रराज जोशीकी पत्नी)
प्रमिलाकुमारी गच्छदार ( बिजयकुमार गच्छदारकी पत्नी)
चन्द्रमोहन यादव ( पूर्वराष्ट्रपति डा रामवरणका छोरा)
निनु कुमारी कर्ण ( बिमलेन्द्र निधिकी भान्जी)
१ चैत २०८२, आईतबार ०९:११ मा प्रकाशित