बिराटनगर किङ्ग्सले ९ अभरमा ४ विकेट गुमाएर ५० रन जोडेको छ।

koseli24.com

बिराटनगर किङ्ग्सले जारी NPL गेममा ९ अभरमै ४ विकेट गुमाएको छ। विराटनगर किङ्गस र लुम्बिनी लायन्सको जारी खेलमा  ९ अभर खेलिसक्दा  विराटनगरले ५० रन जोडन सकेको हो।

मैदानमा हेजलेट र डि लेङ्गले ब्याटिग गरिरहेका छन। बिराटनगर किङ्गस र लुम्बिनी लायन्स बिचको जारी खेलमा विराटनगरले जितको लागि  १३५  रन बनाउनुपर्नेछ।

प्रतिक्रिया