शेर बहादुर देउवाको बयान, आगजनी र तोडफोड गर्ने जो कोहि होस कार्वाही हुनुपर्छ ।

koseli24.com

शेर बहादुर देउवाको बयान, आगजनी र तोडफोड गर्ने जो कोहि होस कार्वाही हुनुपर्छ ।

जनआस्था ले जारी गरेको कार्की आयोग प्रतिवेदनमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बयान समेत उल्लेख छ। आगजनी र तोडफोड गर्ने जो कोहि होस कार्वाही हुनुपर्छ भन्ने बयान शेरबहादुर देउवाले दिएका छन।

शेरबहादुर देउवाले आफ्नो निवासमा कुनै ठूलो रकम नरहेको समेत उल्लेख गरेका छन। सामाजिक संजालमा भाईरल भएको दृश्य AI जेनेरेटेड हुन सक्ने उनले बताए। 


प्रतिक्रिया