एमाले नेता शंकर पोखरेलले अहिले देखिएको बालेनको लहरलाई राजीभ गान्धीको लहरसंग तुलना गरेका छन्

koseli24.com

एमाले नेता शंकर पोखरेलले अहिले देखिएको बालेनको लहरलाई राजीभ गान्धीको लहरसंग तुलना गरेका छन् ।

 

सन १९८४ को चुनाबमा राजीव गान्धीको पार्टीले ४३७ मध्ये ४३१ सिट जितेको थियो अनि भाजपाले जम्मा २ सिट जितेको थियो । कांग्रेसले यति धेरै सिट जितेपछि विभाजन भयो अनि कमजोर हुँदै गयो । त्यसपछि भाजपा उदाउन थाल्यो र अहिले भारतमा लगातार १५ वर्ष भाजपाले शासन गरिरहेको छ । उनी भन्छन्: जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।

प्रतिक्रिया