गौरव खन्ना बने चर्चित बिग बौस १९ शो को विजेता, जिते ५० लाख नगद र ट्रफी

koseli24.com

सलमान खानले होस्ट गर्दै आएको भारतिय प्रसिद्ध रियालिटी शो बिगबौस सिजन १९ को उपाधि चर्चित कलाकार गौरव खन्नाले जितेका छन । गौरवले ट्रफी र  ५० लाख नगद सङ्गै सिजन १९ आफ्नो नाममा पार्न सफल भएका हुन ।


प्रथम रनर अफ काशमिरकी फरहाना भट्ट भएकी छिन। झै झगडा र अपमानजनक गालिगलौज र हातपातको कारण शो निक्कै विवादित समेत मानिन्छ जसबारे होस्ट सलमान खानले समेत चिन्ता जाहिर गरेका थिए। सिजन १९ कै क्रममा हातपात गरेकी अशनुर कौरलाई सलमान खानले घर बाहिर निकालेका थिए ।

प्रतिक्रिया