मधेशको मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

koseli24.com

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन परमादेश जारी गरेको छ ।


सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले यस्तो परमादेश जारी गरेको हो ।

प्रतिक्रिया