राजनीतिक पहुँचले नियुक्ति पाएका पदहरु राजदुत देखि गभर्नर रजिस्ट्रार सम्म रास्वपाको निशानामा

koseli24.com

राजनीतिक पहुँचले नियुक्ति पाएका पदहरु रास्वपाको निशानामा,  त्यस्ता पदधारकले स्वतः निकास दिउन भन्ने मनशाय,

राजनैतिक नियुक्ति हुने मुख्य क्षेत्रहरू:

राजदूत: विभिन्न देशका लागि नेपाली राजदूत।

राष्ट्र बैंक: गभर्नर तथा पदाधिकारी।

विश्वविद्यालय: उपकुलपति, रजिस्ट्रार, र सेवा आयोगका पदाधिकारी।

संस्थान तथा बोर्ड: सार्वजनिक संस्थान, समिति र विकास बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक। 

यी नियुक्तिहरू प्रायः भागबन्डाका आधारमा हुने गर्दछन्। नयाँ सरकारले यी पुराना नियुक्तिहरू हटाएर नयाँ अनुहार ल्याउने संकेत गरेको छ।

प्रतिक्रिया