बालेन, रबि र कुलमान लक्षित हर्कसाम्पाङ्गले टिप्पणी गरेका छन । वर्तमान राजनितिक परिस्थितिमा बालेन र रबि मिलेर पार्टी एकीकरण गरेपछि त्यसलगतै बालेन, रबि र कुलमान मिलेर पुनः पार्टी एकीकृत गरेपछि हर्क साम्पाङ्गले ई एकीकरण गरेकाहरुको जमानत जफत हुने बताएका हुन।
हर्क साम्पाङ्गले जेन्जी रगत माथि ईनिहरुले खेलवाड गरेको तथा रबिलाई सहकारी ठग र बालेन तथा कुलमानलाई विदेशी एजेन्ट बताएका हुन। अगामी चुनावमा ईनिहरुको जमानत जफत समेत हुने उनले टिप्पणी गरेका छन।
१४ पुस २०८२, सोमबार १०:१६ मा प्रकाशित