प्रधानमन्त्रीको शपथ समारोहमा १०८ बटुकहरूले स्वस्ति-शान्ति वाचन गर्ने, १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइने, ७ ब्राम्हणको शंखनादसहित शंखध्वनिले गुञ्जने कार्यक्रम छ।
महेश बस्नेतलाई हाराएका रास्वपाका राजिव खत्री भन्छन, प्रधानमन्त्रीको सपथ सनातन धर्मबाट गुन्जयमान हुन्छ। धर्ममा राजनीति गर्ने होइन, यसरी आस्था राख्ने हो । आफ्नो संस्कार र परम्परा अंगाल्ने, अरुको संस्कार र परम्पराको सम्मान गर्ने हो । अब तीन करोड नेपालीको प्रतिष्ठा उच्चो हुने र सामूहिक समृद्धि, सुख र विकासको हाईवे तयार हुने निश्चित भएको उनी बताउछन।
११ चैत २०८२, बुधबार ०५:०४ मा प्रकाशित