नेकपा एमालेका महेश बस्नेत भन्दा रास्वपाका राजिव खत्री दोब्बर मतले अगाडी,

koseli24.com

नेकपा एमालेका महेश बस्नेत भन्दा रास्वपाका राजिव खत्री दोब्बर मतले अगाडी,

नेकपा एमाले बाट भक्तपुर २ मा उम्मेद्वार बनेका महेश बस्नेत १५७३ मत ल्याउदा  रास्वपा का राजिव खत्रीले ३०६० मत पार गरेका छन।

प्रतिक्रिया