मधेशवादी दुई पार्टी जसपा नेपाल र लोसपा नेपाल एकीकरण हुने भएको छ।

koseli24.com

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपाल बिच एकीकरण हुने भएको छ। लोसपा अध्यक्ष महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षरमा पार्टी एकीकरण निर्णय भएको हो।


२०८२ पौष १३ को विज्ञप्ति अनुसार दुई दलले पहिचान समाजिक समावेशिता र सामाजिक न्यायको लागि एकीकरण हुने बताएको छ। मधेशवादी दुई दलको एकीकरणले मधेशमा ईनिहरुको प्रभुत्व अगामी चुनावमा मजबुत हुने देखिन्छ।

प्रतिक्रिया