मधेशीलाई पटक पटक अपमान गरेको भन्दै महेश बस्नेतको उम्मेदवारी खारेजीको माग

koseli24.com

मधेशी भाषा र संस्कृति माथि एमालेका नेता महेश बस्नेतले पटक-पटक अपमानजनक र घृणास्पद अभिव्यक्ति दिएको भन्दै अधिवक्ता अनिल कुमार साह, युवराज मुखिया तथा जेनजी युवाहरूले निर्वाचन आयोगमा गएर महेश बस्नेतको उम्मेदवारी तत्काल खारेज गर्न माग गरेका छन ।


प्रतिक्रिया