भारतले गर्यो नियन्त्रण, नेपालीहरु २८ दिनको रिचार्ज प्लानमा थप १ महिना ठगिने गरेको विषय कहिले होला नियन्त्रण ?

koseli24.com

भारतले गर्यो नियन्त्रण, नेपालीहरु २८ दिनको रिचार्ज प्लानमा थप १ महिना ठगिने गरेको विषय कहिले होला नियन्त्रण ?

वर्षमा १२ महिना तर टेलिकमले रिचार्ज बापत १३ महिनाको पैसा लिने गरेको विषय भारत सरकारले नियन्त्रण गरेको छ। नेपालमा कहिले होला नियन्त्रण ?

२८ दिन मात्रको रिचार्ज प्लान दिदा ग्राहकलाई थप १ महिनाको प्लान किन्नु परेको हुदा भारतमा सांसद राघव चड्डाले आवाज उठाएका थिए । भारत सरकारले नियन्त्रण गरेता पनि नेपाल सरकारको यो विषयमा कुनै पहल गरेको देखिदैन। आम नेपाली ठ्गिने सो विषय तत्काल नियन्त्रण हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया