रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २०२५ डिसेम्बर ४-५ मा भारत भ्रमणमा हुनेछन । भारत सङ्ग हुँदै गरेको ६३ अरब डलरको कारोबारलाई ५ वर्ष भित्र १५० अरब डलर पुर्याउने लक्ष्य राखिएको छ।
भारत र रुस सरकारले अमेरिकी डलर प्रभाव हटाउन भारतिय र रसियन मुद्रामै कारोबार गर्ने तयारी समेत भएको बताईन्छ। रुसी राष्ट्रपति पुटिनको भ्रमणले भारत अमेरिका परमाणु उर्जा कार्यक्रममा सहयोग, शैन्य सहयोग , भारतिय विद्यार्थीको रसियामा पढाईमा सहयोग , S-400 खरिद लगायत विषयमा समझदारी हुने बताईएको छ।
23rd ईण्डिया रसिया समिटमा सहभागी हुन राष्ट्रपति ट्रम्प भारत आउदैछन। भारत र रसियाको बढदो कारोबारले अमेरिका - भारतको सम्बन्ध अझै खराब हुन सक्ने विश्लेकहरु बताउछन।
१८ मङ्सिर २०८२, बुधबार ०९:५२ मा प्रकाशित