मधेश प्रदेशको ३२ निर्वाचन क्षेत्र मध्ये १८ मा मतगणना सुरु सबैमा रास्वपा अगाडी,

koseli24.com

मधेश प्रदेशको ३२ निर्वाचन क्षेत्र मध्ये १८ मा मतगणना सुरु सबैमा रास्वपा अगाडी,

मधेश प्रदेशको ८ जिल्लाको ३२ प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन सिटमध्ये १८ वटामा मतगणना प्रारम्भ भएकोमा १८ वटामा नै रास्वपा अगाडी देखिएको छ।

सप्तरीको ४ सिट मध्ये २ मा मतगणना २ वटामै रास्वपा अगाडी देखिएको छ। त्यस्तै सिरहामा ३, धनुषामा २ महोत्तरीमा १ सर्लाहीमा ३ रौतहटमा २ बारामा ३ र पर्सामा २ गरि १८ वटामा मतगणना हुँदै गरेकोमा सबैमा रास्वपा अगाडि देखिएको हो।

प्रतिक्रिया