रास्वपा सरकार बनेको पहिलो दिन नै भ्रष्टाचारीहरुलाई नउठने गरि नङ्ग्याउनुपर्छ :- महाबिर पुन

koseli24.com

रास्वपा सरकार बनेको पहिलो दिन नै भ्रष्टाचारीहरुलाई नउठने गरि नङ्ग्याउनुपर्छ :- महाबिर पुन

स्वतन्त्र उम्मेदवारी दिई सांसद बनेका महावीर पुन रास्वपा सरकार बनेको पहिलो दिन नै भ्रष्टाचारीहरुलाई नउठने गरि नङ्ग्याउनुपर्ने बताएका छन। भ्रष्टाचारीलाई कार्वाही गर्न नियमले छेक्यो भने तुरन्त नियम फेर्नुपर्ने उनले तर्क गरेका छन।

रास्वपा सरकारले भ्रष्टाचारीलाई कार्वाही नगरे जनतामा निराशा जाने जसले रास्वपाको पनि विनाश हुने उनी बताउछन। तीन महिनामा जनताले शुसासन अनुभुति पाउने गरि काम रास्वपाले गर्नुपर्ने जसको लागि आफुले पनि रास्वपालाई सघाउने महावीर पुनले बताएका छन।

प्रतिक्रिया