अमरेश सिंहले कुनैबेला शेरबहादुर देउवालाई भनेका थिए " दाइ तपाईको श्रीमतीले धेरै भ्रष्टाचार गर्छ"

koseli24.com

अमरेश सिंहले कुनैबेला शेरबहादुर देउवालाई भनेका थिए " दाइ तपाईको श्रीमतीले धेरै भ्रष्टाचार गर्छ"

अमरेश सिंह नेपाली काङ्ग्रेसमा हुदा पनि पार्टी भित्र आन्तरिक संघर्ष गर्थे, कुनैबेला उनी शेरबहादुर देउवालाई भेटेर "दाई तपाईको श्रीमतिले धेरै भ्रष्टाचार गर्छ" रोक्नुस भनेर भनेका थिए।तर शेर बहादुर देउवा रिसाए। तिमिले यस्तो बोले कार्वाही गर्छु भनी सुनाए। अन्ततः ऊनी कार्वाहीमा पनि परे र निकालिए  , सोही अमरेश सिंह आज ३५६८८ को भारी मत प्राप्त गरि विजय भएका छन।

अमरेश सिंहको चर्चा पनि अत्याधिक किन छ भने जसरी बालेनले केपि ओलिलाई हराए त्यसरी नै अमरेशले काङ्ग्रेस सभापति गगन थापालाई हराएका छन। अमरेश सिंहले ३५६८८ मत सर्लाही ४ बाट प्राप्त गर्दा गगन थापा २२८३१ मै समेटिए। अमरेश सिंहले सुझाएकै बेला देउवा सच्चिएको भए काङ्ग्रेसको यसरी अपमानजनक पतन हुने थिएन होला। 

अमरेश सिंह रास्वपाका प्रभावशाली नेता भएर जित सङ्गै आउने भएका छन। राजनितीको लामो अनुभव बटुलेका अमरेशले बालेन र रबिलाई सहिबाटोको मार्गदर्शन गर्ने छन।

प्रतिक्रिया