जनकभुमि पछि NPL को उपाधि बुद्ध भुमी अर्थात लुम्बिनी लायन्सले जितेको छ।
लुम्बिनी लायन्सको राम्रो बलिङ्गको कारण सुदूरपश्चिम ८५ रनमै अलआउट भएको थियो। फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो ।
लगातारको हारबाट प्रतियोगिताको सु्रुवात गरेको लायन्सले अविश्वसनीय कमब्याक गर्दै ६ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराउदै उपाधी उचालेको हो ।
२८ मङ्सिर २०८२, शनिवार ०६:४८ मा प्रकाशित