गगन थापा र अमरेश सिंहलाई जनमत उम्मेद्वार राकेश मिश्रले हराउन संक्ने (स्थलगत विश्लेषण)
देशको ध्यान झापा तिर छ । तर सर्लाही ४ मा पनि भीषण चुनावी युद्ध हुने देखिन्छ। काङ्ग्रेस सभापति गगन थापा, रास्वपा बाट भने, विगत लामो समय देखि चुनाव जित्दै आएका अमरेश सिंह र जनमत पार्टी बाट राकेश मिश्र लगायत उम्मेद्वार छन।
राजधानी पत्रीकाले गरेको स्थलगत सोधपुछ रिपोर्टिङ तथा नामावली दर्ता गर्दा समेतको जनलहरले गगन थापा र अमरेश सिंह माथि जनमतका अमरेश सिंह भारी पडने देखाएको छ। जनमतका राकेश मिश्रा भन्छन यसपाली सर्लाही ४ ले आफ्नै भुमिको उम्मेद्वार पाएको छ। मधेशलाई चरम गरिब बनाएकोले पैसामा हरेक चुनावमा भोट किन्न ठुला दललाई सहज हुने गरेको उनको आरोप थियो। भोट किन्न नै मधेशलाई गरिब बनाएकोमा यसपाली उनिहरुको चाल नचल्ने र आफू जित्ने उनले बताएका हुन।
११ माघ २०८२, शनिवार १२:१२ मा प्रकाशित