स्वार्थ समूहको घरमा दौडधुप नगर्नु, विचौलियाको पानी खानुअघि शहीदकी आमा सम्झनु:- रबि लामिछने

koseli24.com

सांसदहरूलाई रास्वपा सभापति  रबि लामिछानेको सम्बोधन, 

- प्रशस्त पानी पिउनुहोला, लामो समयसम्म शौचालय नरोक्नुहोला ।

- स्वार्थ समूहको घरमा दौडधुप नगर्नुहोला ।

- गुट बनाउने काम नगर्नुहोला ।

- समाजको सपनाको भारी बोक्नुहोला ।

- विचौलियाको पानी खानुअघि शहीदकी आमा सम्झनुहोला ।

- हरेक भोटको जिम्मेवारी महसुस गर्नुहोला ।

- मिडियामा अभिव्यक्त हुनुअघि छलफल गर्नुहोला ।

- आफ्नो क्षेत्रमा मात्रै बजेट नलानुहोला ।

- नागरिकसँग सधैं नजिक रहनुहोला ।

- मन्त्री बनाइदिनु भन्दै नआउनुहोला ।

प्रतिक्रिया